Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पूर्व-प्रधानमन्त्री डा. भट्टराईको स्वास्थ्य रिपोर्ट आउन ४ दिन लाग्ने

फागुन १२
काठमाडौ-भारतको नयाँदिल्लीमा उपचाररत जनता समाजवादी पार्टी जसपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण रिपोर्ट आउन ४ दिन लाग्ने भएको छ । चिकित्सकको परामर्श अनुसार गर्नुपर्ने वायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने जसपाका एक नेताले जानकारी दिनु भयो ।

सोही समाचार पुनः (टेक्स्ट कन्टेन्ट कम भएकोले)
भारतको नयाँदिल्लीमा उपचाररत जनता समाजवादी पार्टी जसपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण रिपोर्ट आउन ४ दिन लाग्ने भएको छ । चिकित्सकको परामर्श अनुसार गर्नुपर्ने वायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने जसपाका एक नेताले जानकारी दिनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE