प्रधानमन्त्री ओली समूहको स्थायी कमिटी बैठक स्थगित
१३ फागुन
काठमाडौं – बिहीवार बस्ने भनिएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक बिहान साढे ८ बजे भनिएको थियो । गृहकार्य पूरा नभएको भन्दै बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक एक–दुई दिनपछि मात्र बस्ने बताउनु भएको छ ।
बुधबार बसेको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने निर्णय गर्नु भएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE