Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

बिहिबार देशभरका कुनै अदालतमा सुनुवाइ नहुने

१९ फागुन
काठमाडौं –
भोलि ९बिहिबार० देशभरका सबै अदालत बिदा हुने भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा भोलि एक दिन शोक बिदा मनाइने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE