Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

नेकपा महासचिव चन्‍द र बादलबीच भेटवार्ता

९ साउन, काठमाडौँ – नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले आज शनिबार नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई भेटेका छन् ।

विप्लव, खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर नेता बादललाई भेट्न उनको निवासमा पुगेका छन् । विप्लवले आज जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटेका छन् ।

विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् । उनले पछिल्लो हप्ता प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई लगायतका नेताहरुसंग भेटघाट गरिरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE