Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

सापकोटाको निर्देशनमा पछ्यौरी आउदै

१९ फागुन
काठमाडौँ –
गितकार निर्मला पालिखेको पछयौरी बोलको गितको म्युजिक भिडियो तयार भएको छ । यसै साता सार्वजनिक गर्न लागिएको उत्त भिडियो लाई वसन्त सापकोटाको निर्देशनमा तयार भएको हो ।

सागर अधिकारी (सरद) को सङितमा तयार भएको उत्त गितमा जमुना शर्मा को स्वर रहेको छ। गित को शब्द अनि संगित रहेको छ । पोखराको विभिन्न स्थानमा गएर भिडियो तयार गरिएको हो । भिडियो लाई सिलन लम्सालले सम्पादन गरेका हुन । भिडियो बाट आफू आशाबादी रहेको निर्देशक सापकोटाले बताएनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: