Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेकपा नेत्र बिक्रम चन्द, खडक बहादुर सहित बालुवाटार प्रवेश

२१ फागुन
काठमाडौँ –
नेकपा नेताहरु नेत्र बिक्रम चन्द विप्लब, नेकपा प्रवक्ता खडक बहादुर बिश्वकर्मा, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र वार्ता टोलि सदस्य उदय बहादुर चलाउने ( दिपक) सहित २ बजे बालुवाटार भित्र प्रवेश गर्न भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE