धनगढीको चटकपुरमा फर्निचर पसलमा आगलागी
२२ फागुन
काठमाडौँ – धनगढीको चटकपुरमा रहेको फर्निचर पसलमा आगलागी भएको छ ।
केहीबेर अगाडी देखि लागेको आगो निभाउन प्रहरी,दमकल र स्थानीयले निभाउन प्रयास गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी जवानले आगोलाई नियन्त्रणको प्रयास भइरहेको बताउनु भएको छ ।
उहाँको अनुसार अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागी कसरी भयो भन्ने बारेमा विवरण आएको छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE