प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप
२३ फागुन
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आइतबार लगाउनु भएको छ प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउनु भएको हो ।
आइतबार नै गृहमन्त्री रामबहादुर थापाले पनि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाउनु भएको छ ।
आइतबारदेखि दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरेका छन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE