आइतबार सुनको मुल्य बढ्यो
२३ फागुन
काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५ सय रुपैंयाले बढेको छ ।
शुक्रबार प्रतितोला ८५ हजार ६ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आइतबार तोलामा ५ सय रुपैंयाले बढेर ८६ हजार एक सय रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य ८५ हजार ६ सय रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE