पुर्वसभामुख महरा र विप्लवबीच भेटवार्ता
२३ फागुन
काठमाडौं – पुर्वसभामुख कृष्णबहादुर महरा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आइतबार भेटवार्ता भएको छ ।
महरालाई भेट्न विप्लव उहाँकै निवास पुग्नु भएको थियो । सरकारसँग भएको तीनबुँदे सहमतिसँगै विप्लव शुक्रबार सार्वजनिक हुनु भएको थियो । पछिल्लो दुई दिन यता विप्लव भेटघाटमा व्यस्त हुनुहुन्छ । महारा र विप्लव दुवै पूर्वमाओवादीका नेता हुन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE