बीमा रकमका लागि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
२५ फागुन
काठमाडौं – श्रीमान र देवर मिलेर रुपन्देहीमा एक महिलाको हत्या गरिएको छ । बीमा रकम पाउने लोभमा उनीहरुले हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उनँकै श्रीमान् र देवर मिलेर हत्या गरेको हो ।
बीमाको रकम आफूले पाउने लोभमा लोधका पति शैलेसकुमार लोध र देवर राजेशकुमार लोध मिलेर हत्या गरेको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE