Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

एकताका लागि एमाले–माओवादीलाई १५ दिनभित्र निवेदन दिन आयोगको आग्रह

२५ फागुन
काठमाडौँ 
– मंगलबार निर्वाचन आयोगले यी दुई पार्टी मिलेर बनेको नेकपाको दर्ता खारेज गर्दै फेरि एकीकरण गर्ने भए केन्द्रीय समितिको निर्णयसहित १५ दिनभित्र आयोगमा आउन भनेको हो।

ऋषि कट्टेलको मुद्दामाथि फैसला गर्दै माओवादी र एमाले मिलेर बनेको नेकपा खारेज गरेको थियो । सोही खारेज पनि एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ गते अघिकै अवस्थामा फर्किएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE