Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

ओली र माधव नेपाल पक्षको छुट्टाछ्ट्टै कार्यलय स्थापना

२६ फागुन
काठमाडौँ –
डोटीमा नेकपा एमालेको ओली र माधव नेपाल पक्षको छुट्टाछ्ट्टै कार्यलय स्थापना भएको छ । ओली निकट समूहले पुष्पलाल स्मृति भवनमा नेकपा एमालेको साइन बोर्ड राखेको छ ।

एमालेकै दुई कार्यालय स्थापना भएपछि कार्यकर्ता अन्यौलमा परेका छन् । यसले एमाले पनि अब बिभाजन हुन्छ भन्ने कुराको संकेत गर्छ’ एमाले एक कार्यकर्ताले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE