Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

२६४ जनाको बन्यो एमालेको केन्द्रीय कमिटी

२८ फागुन
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बिस्तार गरेर २६४ जना बनाउनु भएको छ ।

ओलीले आज गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्य बनाएका हुन् । एमालेको केन्द्रीय कमिटीमा २४१ थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE