Date
शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

प्रथम दोरम्बा राष्ट्रपति रनिङ सिल्डको अन्तिम तयारी (हेर्नुहोस फोटोमा)

  • सिंहराज योञ्जन

३ चैत्र
काठमाडौँ-प्रथम दोरम्बा राष्ट्रपति रनिङ सिल्डको तयारी पुरा भएको छ । उद्घाटन खेल अबको केही समयमा सुरु हुने छ । पालिकास्तरिय प्रथम दोरम्बा राष्ट्रपतिक रनिङ सिल्डमा भलिबल, कराँते, कबड्डी, एथलेटिक्स विधामा प्रतिस्प्रथा हुने छन् ।
हेर्नुहोस फोटोमा तयारी :

WRITE COMMENTS FOR THIS ARTICLE