विधि,प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्न नेताहरूलाई प्रधानमन्त्रीको :आग्रह
भदौ २३,काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्नेमा जोड दिनुभएको छ।
बैठकमा उहाँले अन्तरवस्तुमा असहमति हुनसक्छ तर विधि, प्रक्रिया र प्रणालीमा सहमति गरेर अघि बढ्नका लागि सत्तागठबन्धनका नेताहरूलाई आग्रह गर्नुभएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले बैठकमा सदनमाअतिआवश्यक विधेयक विचारधिन भएकाले सत्तापक्ष र विपक्षी सबै मिलेर सदन चलाउनुपर्न बताउनुभएको हो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE