Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सुनको मूल्य तोलामा ३ सय रुपैँयाले बढ्यो

५ चैत
काठमाडौं –
बिहीबार सुनको मूल्य ३ सय रुपैँयाले बढेर प्रतितोलामा ८७ हजार २ सय निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ८६ हजार ९ सय रुपैँयामा सुनको कारोबार गरिएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला २० रुपैँयाले बृद्धि भएको छ। बुधबार १ हजार २ सय ७० रुपैँयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार २ सय ९० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE