Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता : क्वाटर फाइनलका खेल समाप्त, को को पुगे सेमिफाइनलमा

सिंहराज योन्जन
२७ चैत्र, रामेछाप । प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको खेल सेमिफाइलनको खेल भोलिबाट हुने भएको छ ।

आज भएको सेमिफाइनलको खेलमा सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुर र सुनापति खेलकुद बिकास समिति बिच भएको खेलमा टोकरपुर ६-५ ले विजय हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक सैलुङ खेलकुद बिकास समिति दोरम्बा र दिपशिखा ब्वाइज युवा क्लब मन्थली खेलमा मन्थली विजय भएको छ ।

त्यस्तै सानो शैलुङश्वरी समाज सुधार युबा क्लब (गौस्वारा) र लालीगुराँस युबा क्लब सेमिफाइलमा प्रवेश गरेको छ ।

भोली हुने खेलमा सेमिफाइनल दिपशिखा ब्वाइज युवा क्लब मन्थली र सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुर साथै आर्गनीक भिलेज नागी र लालिगुराँस युवा क्लब लखनपुर भिड्ने छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE