प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता : सिनिपु र अर्गानिक भिलेज नागी फाइनलमा भिड्दै
- सिंहराज योञ्जन
२८ चैत्र, रामेछाप – प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको खेलको फाइनलको खेल भोलि हुने छ ।
आज भएको सेमिफानलमा भएको दिपशिखा ब्वाइज युवा क्लब मन्थली र सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरबीच भएको खेलममा सिपिुले दिपशिखालाई ५-४ ले हराउदै फाइनलमा प्रवेश गरेको हो साथै अर्गानिक भिलेज नागी र लालिगुराँस युवा क्लब लखनपुरबिच भएको खेलमा नागीले ४-१ हराउदै फाइनलमा प्रवेश गरेको हो ।

दुवै खेलमा निर्धारित सममयमा सम्म गोल रहित बराबरी भएपछि पेनाल्टी गरिएको थियो । दुवै खेलमा रोमाञ्चित भएको थियो ।
फाइलको खेलका लागि सिनिपु र अर्गानिक नागी भिलेजले खेलेपनि तेस्रो स्थानका लागि दिपशिखा ब्वाइज युवा क्लब मन्थली र लालिगुराँस युवा क्लब लखनपुरले खेल्ने छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE