Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

ओली-नेपाल वार्ता सकियो, दुगडले भने- वार्ता सकारात्मक भयो

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।

करीव डेढ घण्टा लामो वार्तापछि प्रसन्न मुद्रामा नेपाल बाहिरिएका थिए । वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताए ।

नेता नेपालले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE