Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

बुधबार कति पुग्यो सुनको भाउ ?

१० बैशाख, काठमाडौँ – आज सुन प्रतितोला ९१ हजार ७ सय  मा कारोबार भएको छ ।

बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २ सय रुपैयाँ वृद्धि भएको सुनको मूल्य शुक्रबार भने घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यता, बिहिबार प्रति तोला एक हजार ३ सय ३५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्यमा शुक्रबार थोरै घटेर एक हजार ३ सय २० मा कारोबार भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE