सुनको भाउ तोलामा ५ सयले घट्यो
१२ वैशाख ,काठमाडौं – स्थानीय बजारमा सुनको भाउमा आज गिरावट आएको छ । साताको पहिलो दिन आइतबार सुन भाउ तोलामा पाँच सय रुपैयाँँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९१ हजार सात सय रुपैँयामा झरेको छ ।
सुन हिजो प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय २० झरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE