सरकारले लियो जसपाका १२० जनाको मुद्दा फिर्ता
१५ बैशाख, काठमाडौँ सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ ।
सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएनु भएको हो । उहाँले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE