स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री
१९ वैशाख, काठमाडौँ – नेकपा एमालेले आकस्मिक रूपमा बोलाएको स्थायी कमिटी बैठक सकिएको छ ।
आइतबार दिउँसो १२ बजेलाई बोलाइएको बैठक ढिला गरी केही बेर मात्रै बसेर सकिएको हो । बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नु भएको छ । बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE