महोत्तरीमा कार्यक्रम स्थगित गरेर नेपाल कर्णाली प्रदेश तिर
भदौ २६ ,महोत्तरी-नेकपा (एकीकृत समाजवादी)पाटीका अध्यक्ष माधवकुमार नेपाल आज शनिबार महोत्तरी आउने भनिएको कार्यक्रम एकाएक स्थगित भएको छ ।
महोत्तरीमा आयोजना हुन लागेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महोत्तरी आउने कार्यक्रम थियो।
नेपाल कर्णाली प्रदेश जानुपर्ने भएपछि स्थगित भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्म साहले बताए।
फेरि छिट्टै अर्को मिति तय हुने उनले बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE