प्रधानमन्त्री ओलीलाई भेट्न महन्थ र राजेन्द्र बालुवाटारमा
६ जेठ, काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट विश्वासको मत नलिइ ७६ (५) को सरकार बनाउने विकल्प खुला गर्ने निर्णय गरेसँगै नेताद्वय ठाकुर र महतो बालुवाटार प्रवेश गरेका हुन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE