Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

महन्थ ठाकुरको प्रेस विज्ञप्ती : उपेन्द्र समूहको निर्णय अमान्य

९ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षले बोलाएको कार्यकारिणी बैठकले गर्ने निर्णय अमान्य हुने बताउनुभएको छ ।

अध्यक्ष महन्थ ठाकुरले आइतबार एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गतेका लागि तय भएको जसपाको कार्यकारिणी समितिको बैठक कोरोना महामारीमा कारण स्थगित गरिएको, तर अर्को पक्षले राखेको बैठकले गरेका निर्णय अमान्य हुने बताएका हुन् ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE