Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

कास्कीमा २१ गतेसम्म निषेधाज्ञा

१३ जेठ, काठमाडौँ – कोभिड १९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा आदेश जारी गर्नुभएको हो  ।

 

प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानून बमोजिम कारबाही गरिने जनाइएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE