चीनसँग १,७५३ मेट्रिक टन सुन सञ्चिती
३१ जेठ, काठमाडौँ – चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा १ हजार ७ सय ५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।
यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE