मेसीको उत्कृष्ट गोल तर अर्जेन्टिना बराबरीमा रोकियो
१ असार, काठमाडौँ – लियोनल मेसीले फ्री किकबाट उत्कृष्ट गोल गरे पनि अर्जेन्टिना कोपा अमेरिकाको समूह ‘ए’ को खेलमा चिलीसँग १–१ को बराबरीमा रोकिएको छ ।
पहिलो हाफमा मेसीले फ्री किकबाट गोल गरेपछि एडुवार्डो भारगासले चिलीका लागि बराबरी गोल फर्काए । यसबीच आरटुरो भिडालको पेनाल्टी प्रहार गोलमा परिणत हुन सकेन ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE