Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

३ असार, काठमाडौँ – स्थानीय बजारमा सुनको भाउ घटेको छ । ११ सयले रुपैयाँले घटेर ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ९१ हजार ५०० रहेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE