कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जीत
५ असार, काठमाडौँ – ब्राजिलमा भइरहेको कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गरेको छ ।
गुइदो रोडरिग्वेजको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० को नतिजामा हराएको हो।
खेलको १३ औँ मिनेटमा अर्जेन्टिनाका लागि रिकार्डो रोड्रिगेजले गोल गर्दै अग्रता लिएका थिए । रोड्रिगेजले कप्तान लिओनल मेसीको पासमा गोल गरेका हुन्।
४७औं संस्करणको कोपा अमेरिकामा अर्जेन्टिनाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग २-२ को बराबरी खेलेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE