Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

पछिल्लो २४ घण्टामा २४४२ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २४४२ नयाँ संक्रमित थपिए

६ असार, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ६ सय ७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४ सय २१ जना र ४ हजार २ सय ४९ एन्टिजेन परीक्षण गर्दा १ हजार २१ जना गरी २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको ज्यान गएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE