Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आजको तस्वीर: दुई एन्टेना ग्यालेक्सीहरू टकराउँदै

२१ मंसिर, काठमाडौँ-आजको तस्वीरमा हामीले ब्रह्माण्डको तस्वीर लिएका छौँ । यो नासाले खिचेको तस्वीर हो ।

तस्वीरका बारेमाः दुई एन्टेना ग्यालेक्सीहरू टकराउँदै। युनिभर्सिटी अफ साउथह्याम्प्टनका वैज्ञानिकहरूले ग्यालेक्सीहरू सँगै ठोक्किएर विशाल अण्डाकार आकाशगंगाहरू सिर्जना गरेको विश्वास गर्छन्।

WRITE COMMENTS FOR THIS ARTICLE