थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि
थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि
८ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा नेपालमा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कुल १६ हजार ९१३ जनाको पीसीआर र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन्।
यस्तै आज निको हुनेको संख्या आज ४ हजार ९५४ रहेको छ ।
गएको २४ घण्टामा कुल ४१ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE