नेपाल टेलिकमको नेटवर्कमा देशैभर समस्या
९ असार, काठमाडौँ – आज नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।
आज बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन । यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन ।
समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले जानकारी दिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE