बालुवाटारमा आफुनिकट नेताहरुसँग छलफल गर्दै ओली
९ असार, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफू निकट नेतासँग छलफल गरेका छन् ।
हिजो मंगलबार सर्वोच्च अदालतले जसपासहित २० जना मन्त्रीको नियुक्ती खारेज गरेपछि ओलीले अबको रणनीति कस्तो बनाउने भन्ने विषयमा आफू निकट नेताहरुसँग छलफलमा जुटेका हुन् ।
हिजो पनि पदमुक्त भएका मन्त्रीहरु झण्डा छोपेर बालुवाटार गएका थिए । सर्वोच्चको आदेश सँगै ओली यतिबेला राजनीतिक संकटमा परेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE