Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

नेता खनालको सबै उपचार खर्च पार्टीले व्यहोर्ने

नेता खनालको सबै उपचार खर्च पार्टीले व्यहोर्ने

१६ असार, काठमाडौं– नेकपा एमालेले नेता झलनाथ खनालको सवै उपचार खर्च व्यहोर्ने भएको छ ।

बालुवाटारमा बुधवार बसेको बैठकले नेता खनालको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेका नेता नेता खनाल स्वास्थ्य अवस्था बिग्रिएपछि भारतमा उपचाररत छन् । नेता खनालको उपचार नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

आजको बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE