निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो कोरोना संक्रमण, थपिए २८९२
निषेधाज्ञा खुकुलो भएसँगै बढ्यो कोरोना संक्रमण, थपिए २८९२
१६ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ५६८ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
यस्तै ३ हजार ५९७ जना संक्रमणबाट निको भई घर फर्केका छन्।
यस्तै, आज ४१ जनाको मृत्यु भएको छ । यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ११२ पुगेको छ।
नेपालमा चार दिनयताकै उच्च संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE