Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

प्रतिनिधिसभाको आगामी बैठक आगामी साउन ३ गते बोलाउन सरकारको सिफारिस

प्रतिनिधिसभाको आगामी बैठक आगामी साउन ३ गते बोलाउन सरकारको सिफारिस

३१ असार, काठमाडौं– सरकारले प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउनका लागि सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्चले पुनःस्थापना गरेको संसदको अधिवेशन साउन ३ गते बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ गतेभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE