Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

उपत्यकामा जारी निषेधाज्ञा १० दिनका लागि थप

उपत्यकामा जारी निषेधाज्ञा १० दिनका लागि थप

१० साउन, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ ।

यसअघि जारी निषेधाज्ञा आज राती १२ बजेदेखि सकिने भएपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

उपत्यकामा यसअघि कै नियम लागू हुनेगरी थप १० दिन निषेधाज्ञा थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE