Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

हाँस्य कलाकार ‘बल्छी धुव्रे’को स्वरमा तिज गीत ‘पारि वन हरियो’ गीत सार्वजनिक

हाँस्य कलाकार ‘बल्छी धुव्रे’को स्वरमा तिज गीत ‘पारि वन हरियो’ गीत सार्वजनिक

११ साउन, काठमाडौं– चर्चित हाँस्य कलाकार मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को स्वरमा रहेको तिज गीत ‘पारि बन हरियो’ सार्वजनिक भएको छ ।

गीतमा श्रेष्ठसँगै सपना पौडेलको स्वर रहेको छ । सपनाकै लय, शब्द र सङ्गीत रहेको गीतमा सुदिप सागरको सङ्गीत संयोजन रहेको छ ।

भिडिओमा श्रेष्ठ सँगै राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमल्सिना र सविना आचार्यको अभिनय छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE