राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल
राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल
१२ साउन, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुभएको छ ।
आज बिहान अस्पताल पुगी उहाँले नियमित स्वास्थ्य उपचार गर्नुभएको उहाँका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो । “उहाँ नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल जानुभएको हो”, ढकालले भन्नुभयो, “राष्ट्रपतिज्यूमा कुनै समस्या नभई नियमित जाँच मात्र गराउनु भएको हो ।”
राष्ट्रपति भण्डारी उपचारका लागि अस्पतालमा करीब ४० मिनेट रहनुभएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE