Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रतिनिधि सभाको बैठक आज बस्दै

२६ साउन, काठमाडौँ – प्रतिनिधि सभाको आठौँ अधिवेशनको सातौँ बैठक आज बस्दैछ । सङ्घीय संसद् भवनमा मंगलबार दिउँसो १ बजे बैठक बोलाइएको हो ।

आजको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ को सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE