Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

स्थगित भयो कुलमान घिसिङ विरुद्धको मुद्दा

२५ भदौ,काठमाडौँ-नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्ति खारेज मुद्दाको सुनुवाइआजको लागि स्थगित भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई आजको लागि सुनुवाई स्थगित भएको हो।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएको दावी गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

यसअघि राणाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै नियुक्तिको कागपत्र झिकाउन आदेश दिएको थियो।

 

WRITE COMMENTS FOR THIS ARTICLE