Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

एक दिनका लागि गाउँपालिका अध्यक्ष बनिन् सुस्मिता

एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेकी सुस्मिता ऋषिदेव (दायाँबाट पहिलो)

२९ भदौ, विराटनगर – मोरङकी १६ वर्षीया बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उनलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो । स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उद्देश्यले बालिकालाई बाल दिवसको दिन जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE