Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

सुष्मा कोइरालाले मनाइन् ‘फ्युचर होप नेपाल’ चिल्ड्रेन सेन्टरमा आफ्नो जन्मदिन

११ आश्विन, काठमाडौँ – लायन्स क्लव अफ काठमाडौँ रोजका चार्टर प्रेसीडेन्ट सुष्मा कोइरालाले आफ्नो जन्मदिन फ्युचर होप नेपाल, चिल्ड्रेन सेन्टरमा मनाउनु भएको छ । समाजसेवामा लाग्दै आउनुभएको कोइरालाले आफ्नो जन्मदिन फ्युचर होप नेपाल, चिल्ड्रेन सेन्टरका बालबालिकालाई सहयोग गरि मनाउनुभएको हो ।

कोइरालाले जन्मदिनको उपलक्ष्यमा चिल्ड्रेन सेन्टर पुगी बालबालिकालाई आउँदै गरेको नेपालीहरुको महान चाड दशैंकालागि लत्ता कपडा वितरण गर्नुभएको छ । कार्यक्रम लायन गभर्नर बिशेश्वर आचार्य लगायत अन्य लिडरहरुको आतिथ्यमा केक काटेर सम्पन्न गरिएको थियो ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE