२० हजारभन्दा बढी जनप्रतिनिधिको अन्तिम मतपरिणाम आयो (सूचीसहित)
३ जेठ, काठमाडौं स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म २० हजार भन्दा बढी जनप्रतिनिधि चुनिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगको पछिल्लो तथ्यांक अनुसार नगरपालिका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष लगायतका जनप्रतिनिधि चुनिएका छन्।
स्थानीय तह निर्वाचन अन्तरगत वैशाख ३० गते भएको मतदानबाट ३२ हजार २ सय ३१ जनप्रतिनिधि चुनिने छन्। यसका लागि १ लाख ४५ हजारले उम्मेदवारी दर्ता गरेका थिए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE