Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा, शर्मालाई अर्थमन्त्री नियुक्त गर्ने तयारी

१५ साउन, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । माओवादीबाट अर्थमन्त्री नियुक्त गर्नेबारे छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्ताव लिएर बालुवाटार पुगेको माओवादी स्रोतले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE