Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गाइको मासु खान पाउनु पर्छ भनेर माग राख्ने आदिबासि जनजाति महासंघलाई प्रश्न

.

  • राजेन्द्र गुरुङ 

गाइको मासु खान पाउनु पर्छ भनेर माग राख्ने आदिबासि जनजाति महासंघलाई मेरो प्रस्न..

१) आदिबासिको परिभाषा के हो ?
२) जनजाति भनेर कस्ता र कुन जातलाई भनिन्छ ? यस्को परिभाषा के हो ?
३) आदिबासि जनजाति भन्ने बित्तिकै गाइ कै मासु खानु पर्छ भनेर कुन धर्म या संस्क्रितिको शास्त्रमा उल्लेख गरिएको छ ?
रुच्ने ले कुकुर शर्प मुसा सबै खान्छन र खाएका पनि छन तर कुनै पनि रास्ट्रमा रास्ट्रिय जनावर र पंक्षिको हत्या गरेको कहा पाउनु भो ?
जन्तालाई चुतिया बनाउने काम बन्द गर्नु होस..! बरु देस बिकासका उचित भिजन र त्यस्कालागि जनमत तयार गरेर सम्बन्धित पक्ष संग माग राख्नु होस जन्ता साथमा छन तर यस्ता खाने र लाउने मात्र पुङ न पुच्छरका कुरा गरेर आफ्नो र अरुको दिमाग र समय खराब गर्नु नगर्नु होस..!
म तपाईहरुको जनजातिको परिभाषा भित्र परुंला तर म आफुलाई जनजाति भन्दा नेपाली भन्न रुचाउछु किन कि जनजाति को ठेट अर्थ भनेको बनकर हुन्छ र म बनकर होइन । नपत्याय Google खोज्नुस ! जय नेपाल जय नेपाली..

राजेन्द्र गुरुङको फेसबुक बाट जस्ताको तेस्तै ।

WRITE COMMENTS FOR THIS ARTICLE